Kiran Thapa

Entrepreneur

Hemp Activists

Learner

Explorer

0

No products in the cart.

Kiran Thapa

Entrepreneur

Hemp Activists

Learner

Explorer

Blog Post

My Writings ||

July 6, 2025 Passion
My Writings ||

सानै बाट दुख पाईयो संघर्स गरियो
साथ दिने नपाए पछि एकलै परियो ।

सघर्स र मेहेनेत मेरो कर्म थियो
के सोच्या थिए जिन्दगीमा, अन्तै मोड लियो ।

जे हुन्छ सहेर बस्छु कर्म गर्छु आफै
भर छैन भरोसा छैन जिन्दगी को खासै ।

हिजो थिय सबै जना आज भय एक्लै
कर्म गर्छु सधै भरी फल खोज्दिन कहिलै ।

सफल भय सबै आफ्ना असफलमा कोहि नाई
सबैलाई राम्रो नै गरे आफैलाई दुखी बनाई ।

— किरण थापा

Write a comment